काठमाडौं, ८ जेठ । मन्त्रिपरिषदको यही जेठ ६ गते मंगलबार बसेको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।
जहाँ नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरिएको निर्णयदेखि उद्योगमन्त्री दामोदर भण्डारीको यही जेठ ११ गतेदेखि हुने चीन भ्रमणको स्विकृतसम्म समेटिएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ्ले आज ती निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
यस्ता छन् निर्णयहरू





प्रतिक्रिया