रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट आजपनि हेर्दाहेर्दैमा


काठमाडौं, ८ जेठ । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

उक्त रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो । जाहेरवालाको तर्फबाट बहस बाँकी रहेकोले रिट हेर्दाहेर्दैमा राखिएको हो । file photo