काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर आदेश आउने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा आज सुनुवाई सकिएको हो । आजै आदेश आउने भएपछि अहिले सर्वोच्च प्रशासनमा भिड लागेको छ ।




प्रतिक्रिया