काठमाडौं, ९ जेठ । सरकारले वृद्ध भत्ता (सामाजिक सुरक्षा) दिने उमेर ७० वर्ष बनाउन लागेको छ ।
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझावको आधारमा सरकारले वृत्त भक्ता दिने उमेर ७० वर्ष बनाउन लागेको हो ।
अहिले ६८ वर्ष उमेर पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक मान्ने र मासिक ४ हजार भक्ता प्रदान गरिएको छ ।
सामाजिक सुरक्षाको नाममा राज्यलाई ठूलो आर्थिक भार परेको विषय बेलाबेलामा उठ्दै आएको थियो ।




प्रतिक्रिया