राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै


काठमाडौं, जेठ २२ । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ । बिहिबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।