काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) को सहायक (युवा) संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा पुष्प ओली चयन भएका छन् । गत जेठ १८ देखि जारी तेस्रो राष्ट्रिय महाधिवेशनले ओलीलाई युवा संगठनको कमाण्डर चयन गरेको हो ।
महाधिवेशनले ओलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी, महासचिवमा गणेश शाही चयन भएका छन् ।




प्रतिक्रिया