काठमाडौं, २४ जेठ । लोकप्रिय गायक शिव परियारको स्वरमा ‘तिमी अर्कैको भइसक्यौ’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।
चर्चित संगितकार वसन्त सापकोटाको संगित तथा कम्पोज रहेको गीतको भिडिओमा सुजन जिम्बा र मोनिका बोहराको अभिनय रहेको छ ।
गीतको म्युजिक प्रोड्युसर र गिटार वर्क्समा संजिव बराईली रहेका छन् । भिडिओ जितु तामाङ्ले खिचेका हुन् ।




प्रतिक्रिया