डा. भीमार्जुन आचार्यको नयाँ गीत ‘आमाः सम्झिरहें रातै भरि’ सार्वजनिक (भिडिओसहित)


कामाडौं, २५ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यको नयाँ गीत ‘आमाः सम्झरहें रातै भरि’ सार्वजनिक भएको छ । गीतको शब्द/रचना, संगित र स्वर आचार्यकै छ । उनले आफ्नो आमाको स्मृतिमा यो गीत तयार पारेका हुन् ।

यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन्। आचार्यको सांगितिक नाम भने अर्जुनमिलन हो । यो गीतको भिडिओ भने भीमार्जुन आचार्य युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।