खोला किनारामा विद्यालय


अछाम, २९ जेठ । अछामको रामारोशन गाउपालिका-५ स्थित कैलाश खोलाको किनारमा रहेको कैलाशेश्वर आधारभूत विद्यालय । वर्षायाम नजिकिएसँगै यो विद्यालय कैलाश खोलामा सम्भावित बाढीको जोखिममा पर्ने गरेको छ । तस्बिर : सुशील भण्डारी / रासस