अदानचुली (हुम्ला), २९ जेठ । समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाईमा अवस्थित हुम्लाको उत्तरी क्षेत्र सिमकोट गाउँपालिकामा रहेको रलिङ गुम्बा ।
रलिङमा रलिङ गुम्बाको विसं १२१३ को ताम्रपत्र रहेको छ यस गुम्बामा हरेक वर्ष जेठ शुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्छ । यस क्षेत्रबाट प्रविधिको माध्यमबाट कैलाश पर्वत पनि देखिन्छ। तस्बिरः कालीबहादुर थापा/रासस




प्रतिक्रिया