काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाटीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आगामी असार १५ गते दिउँसो १ बजे बस्नेगरि बोलाईएको मुख्यच सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
बैठकमा सहभागी हुनको लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु उपस्थिति हुने जनाईएको छ । बैठकमा एमालेसँगको सत्ता–सहकार्यको विषयमा पनि छलफल हुने बताईन्छ ।





प्रतिक्रिया