प्रचण्डले साथ नदिएको भए रवि लामिछानेले यो दुर्दशा भोग्न पर्दैन थियोः उपेन्द्र यादव

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादीले भिजिट भिसा प्रकरणको विषय किन उठाएको र किन सम्झौता गरेको भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले के प्राप्ति गरेर भिजिट भिसा प्रकरण छाडेको भन्ने बुझ्न नसकेको बताएका … Continue reading प्रचण्डले साथ नदिएको भए रवि लामिछानेले यो दुर्दशा भोग्न पर्दैन थियोः उपेन्द्र यादव