काँग्रेस र कम्युनिष्ट भनाउँदाहरूले आम जनतालाई धोका दिएको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा, भ्रष्ट शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकारविहीन, आवाजविहीन सर्वसधारणको सिपाही हुनुमा गौरव लागेको बताएका छन् । आजपा निकटको आम सम्पर्क मञ्च केन्द्रीय कमिटीको आज (शनिबार) काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म जुन पार्टीमा थिएँ, त्यहाँ राम्रै पोजिसनमा थिएँ … Continue reading काँग्रेस र कम्युनिष्ट भनाउँदाहरूले आम जनतालाई धोका दिएको प्रभु साहको आरोप