रास्वपा र राप्रपाद्वारा संसद् अवरोध कायमै


काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध कायमै राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनमा माग गर्दै उनीहरुले संसद् अवरोध कायमै राखेका हुन् ।

रास्वपा र राप्रपाका सांसदहरुको अरोधवावजुद सभामुख देवराज घिमिरेले सदनको बैठक अगाडि बढाएका छन् । सभामुख उनीहरुले सदनमा विभिन्न नाराबाजी गरिरहेका छन् ।