काठमाडौं, १ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा बजेटको अनुमान प्रस्तुत गरेका हुन् ।
कोशी सरकारले चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन गरेको छ भने वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरिएको छ । File Photo/RN
बजेटको पूर्णपाठ अध्यनका लागि यहाँ क्लिक गर्नुहोस् ।




प्रतिक्रिया