म्याग्दी,(बेनी), २ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेँशीगाउँको शिरमा रहेको मनमोहक नारच्याङ (छहराखोला) झरना । अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्बिरः कमल खत्री / रासस

प्रतिक्रिया