नेका पूर्वसांसद शास्त्री पौडेलको पार्थिव शरीरमा माल्यार्पण


ललितपुर, ४ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बुधबार पार्टी कार्यालय सानेपामा नेका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको पार्थिव शरीरमा माल्यार्पण गर्नुहुँदै । तस्बिर / रासस