स्वास्थ्यमन्त्री पौडेलको थाइल्याण्ड भ्रमणदेखि प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्विकृतसम्म, यी हुन मन्त्रिपरिषद्का १९ निर्णयहरू


काठमाडौं, ४ असार । यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकको गरेका विभिन्न निर्णयहरू सार्वजनिक भएका छन् ।

जसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको बैंकक भ्रमणदेखि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको टर्की भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको लागि स्विकृत गरिएको निर्णयहरु समावेश गरिएको छ ।