काठमाडौं, ७ असार । चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा आज यो दुर्घटना भएको हो ।
दुर्घटनामा ७ जनाको निधन र २० जना घाइते भएको प्रहरीले जनाएको छ । कैलालीको धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस र विपरीत दिशातर्फ आइरहेको माइक्रो एकआपसमा ठोक्किएका हुन् ।




प्रतिक्रिया