मनाङ ८ असार । पानी सुकेर सुक्खा देखिएको अन्नपूर्ण पदमार्ग अन्तर्गत लमजुङ र मनाङको सिमानामा पर्ने अक्टोपस झरना । बाह्रै महिना पानी बगिरहने यस झरनामा यसपटक बर्खा लागि सक्दा पनि पानी बगेको छैन् । तस्बिरः नवीन लामिछाने/रासस

प्रतिक्रिया