‘टेक एण्ड पे’ ले कांग्रेस–एमालेबीच लफडा, देउवाले दिए बजेट फेल गर्ने चेतावनी

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमा राखिएको उर्जासम्बन्धी ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनुपर्ने बताएका छन् । बजेट पारित गर्ने अघिल्लो दिन सभापति देउवाले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउन भनेका हुन् । सो व्यवस्था नहटाए बजेट पारित हुन … Continue reading ‘टेक एण्ड पे’ ले कांग्रेस–एमालेबीच लफडा, देउवाले दिए बजेट फेल गर्ने चेतावनी