म्याग्दी,(बेनी), १० असार । म्याग्दीका अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी ।
जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा बर्षौदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन् । तस्बिर : कमल खत्री /रासस




प्रतिक्रिया