घरपझोङ पर्वतीय शृङ्खला


मुस्ताङ(जोमसोम), ११ असार । मुस्ताङको घरपझोङ गाउँपालिका -१ स्थित पर्यटकीय छैरो गाउँबाट देखिएको घरपझोङ पर्वतीय शृङ्खलासहित आसपासका क्षेत्र ।

जोमसोम बजार र ठिनी गाउँको प्रवेशद्वार समेत मानिने यो शृङ्खलाले मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको पाइन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस