म्याग्दी,(बेनी), ११ असार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । अन्नपूर्ण आधार शिविरमा पुग्ने पर्यटकहरुको लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बन्ने गरेको छ । तस्बिर : कमल खत्री / रासस




प्रतिक्रिया