काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको हो ।
भ्रष्टाचार मुद्दामा ३६ लाख धरौटीमा छुटेका पार्टी अध्यक्ष माधव कुमार नेपाल पनि बैठकमा सहभागी छन् । अध्यक्ष नेपालको सांसद पद भने निलम्बनमा रहेको छ ।











प्रतिक्रिया