गोरक्ष सिद्ध रत्ननाथ मठ


दाङ, १९ असार । दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ । तस्बिर : कुलदीप न्यौपाने / रासस