काठमाडौं, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि जारी छ । पार्टी मुख्यालय सानेपामा जारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा समसामयिक राजनीतिक विषय, सत्ता गठबन्धन र सरकारको कामकारबाहीको समिक्षा भैरहेको छ ।
बैठकमा कतिपय नेताहरुले एमालेसँगको सहकार्यबारे समिक्षा गर्न भनेका छन् । आगामी दिनमा एमालेसँग नै मुख्य प्रतिष्पर्धा हुने भएकोले अहिले सत्ता गठबन्धन तोड्नुपर्ने राय नेताहरुबाट आएको छ । नेताहरुले बोल्ने क्रम जारी रहेकोले बैठक लम्बिने बताईएको छ ।














प्रतिक्रिया