सडक निर्माण गर्दै श्रमिक


सिमकोट(हुम्ला), २० असार। हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा पर्ने बोक्चेगौडा भिरको सडक स्तरोन्नतिका क्रममा चट्टान फोड्दै गरेका श्रमिक । तस्बिर : दाने बोहरा / रासस