आँधीमूलमा कृत्रिम ताल


दमौली (तनहुँ), २२ असार। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको कृत्रिम ताल । यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस