काठमाडौं, २३ असार । नागरिक उन्मुक्ति पार्टी आजबाट प्रतिपक्षी कित्तामा उभिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाका सांसदहरु आज प्रतिपक्षको रो’ मा बसेका हुन् ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिपक्षको रो’को अगाडि नै बसेकी छिन् ।

प्रतिक्रिया