काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणको बारेमा जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले हालै स्पेनको पाँच दिन लामो भ्रमण गरेका थिए ।
भ्रमणको उपलब्धिबारे उनले अहिले सदनलाई जानकारी गराईरहेका छन् ।

प्रतिक्रिया