म्याग्दी, २५ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरो थुप्रिदा बुधबार दिउँसो करिब एक घण्टा आंशिक रुपमा म्याग्दी नदी थुनिएको स्थल ।
पहिरो थुप्रिएको ठाउँमा ओभरफलो भएपछि म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ । तस्बिर : सन्तोष गौतम/ रासस




प्रतिक्रिया