म्याग्दीको टिकोटगाउँ र हिमशृङ्खला


म्याग्दी, २६ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको हिस्तान टिकोटगाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण र निलगिरि हिमाल । पहाडको शिरमा ढुङ्गेघरहरु रहेको टिकोटको आकर्षण प्रकृति र संस्कृति हो । तस्बिर : सन्तोष गौतम ÷ रासस