बन्दीपुर (तनहुँ) ,२६ असार। तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित (बन्दीपुर – भुमर्से -ढाडखोला) सडकखण्ड र आसपासको हरियाली दृश्य ।
पर्यटकीय नगरी बन्दीपुर हुँदै यहाँको पर्यटकीय गाउँहरु जोड्ने सडक करिब तीन करोड ४५ लाखको लागतमा दुई किलोमिटर सडक कालेपत्र भएपछि हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तस्बिरः सागर गिरी/रासस





प्रतिक्रिया