चराङ गुम्बा


मुस्ताङ, २६ असार । मुस्ताङको लोघेकर दामोदरकुण्ड-१ चराङमा अवस्थित ऐतिहासिक चराङ गुम्बा । भीरको टुप्पोमा अवस्थित यस गुम्बामा आर्थिक अवस्था कमजोर भएका बालबालिका अध्ययन गर्छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस