बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न


बडी मालिका (बाजुरा), २६ असार । नेपाली सेनाद्वारा बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न ।

समुन्द्री सतहबाट करिब चार हजार २२० मिटर उचाइमा अवस्थित यस मन्दिर पुरानो मौलिक स्वरुप अनुसार सम्पन्न भएको छ । तस्बिरः नेपाली सेना/रासस