ल्हेन्दे खोलाको बाढीले क्षति पुर्‍याएको सडक


रसुवा, २६ असार । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा यही असार २४ गते राति आएको बाढी पहिरोले क्षति पुर्‍याएको सडक । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस