काठमाडौँ, २८ असार । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताए । । उनको दाहसंस्कार भोलि गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिईन् । उनका दुई छोरी छन् ।




प्रतिक्रिया