काठमाडौं, ३२ असार । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।




प्रतिक्रिया