काठमाडौं, १ साउन । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरिरहेका छन् ।
सचिवालय बैठकले आगामी भदौमा हुने विधान महाधिवेशनको विषयमा छलफल गर्ने भनिएको छ । तस्विर : दिनेश भण्डारी/प्रम ओलीको सचिवालय





प्रतिक्रिया