काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १६ (भदौ ३१ गते) भारत भ्रमणमा जान लागेका हुन् ।
ओली प्रधानमन्त्री बनेको १३ महिनापछि भारतले उनलाई भ्रमणको औपचारिक निमन्त्रण दिएको हो । पछिल्लो पटक प्रधानमन्त्री भएयता ओली र मोदीबीच न्यूयोर्क र बैंककमा साइडलाइन वार्ता भनेको भएको थियो । File Photo/RN




प्रतिक्रिया