काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले भूमि विद्येयकको सम्बन्धमा आज छलफल राखेको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा हुने छलफलको आयोजना भने पार्टीको कानून विभागले गरेको हो ।
दिउँसो ३ बजेबाट सुरु हुने छलफलमा पार्टीमा आवद्ध कानून व्यवसायीहरु तथा पार्टीका केन्द्रीय विभागमा आवद्ध अन्य कानून व्यवसायीहरुको सहभागिता रहनेछ । छलफलमा सांसदहरुपनि सहभागी हुने भनिएको छ । file photo




प्रतिक्रिया