पशुपतिनाथमा भक्तजन


काठमाडौँ , ५ साउन । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस