काठमाडौं, ६ साउन। नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेप्रति आकर्षण बढेको दाबी गरेका छ्न। यो वर्षमा मात्रै एमालेको १ लाख ३९ हजार नयाँ सदस्य थपिएको उनको दाबी छ ।
बस्नेतले अब एमालेको कुल सदस्य संख्या ६ लाख ८९ हजार पुगिसकेको पनि दाबी गरे । यसले एमालेप्रतिको आकार्षण बढेको उनको जिकिर छ ।




प्रतिक्रिया