मन्त्रिपरिषद् बैठक सम्पन्न, मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय


काठमाडौं, ७ साउन । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आज विहान बसेको बैठकले मधेश प्रदेशका विभिन्न ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय लिएको छ ।

बैठकमा सहभागी खानेपानी मन्त्री प्रदीप यादवकाअनुसार मधेश प्रदेशका जिल्लामा अनावृष्टिक जमिनको पानीको कमीले सिचाईं प्रढाालीमा समेत प्रभाव परेकोले सरकारले यस्तो निर्णय लिएको हो ।

भूमिगत पानीको मुहान सुक्न गर्ए सर्वसाधारणले उपभोग गर्ने खानेपानीको पनि चरम अभाव भएको थियो । तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषढाा भएको हो ।