काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन आयोजना गरेकी छन् । नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण नगरिदिएपछि पार्टी नयाँ रणनीति सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । बबरमहलस्थित कार्की ब्यंक्टेट भण्डारीले पत्रकार सम्मेलन आयोजना गरेकी छन् ।
पत्रकार सम्मेलनमार्फत नयाँ रणनीति सार्वजनिक गर्ने तयारी रहेको भण्डारीनिकट स्रोतले बताएको छ । अब भण्डारीले देश दौडाहा सुरु गर्ने र विधान महाधिवेशनका प्रतिनिधिहरुसँग पनि छलफल सुरु गर्ने बताइएको छ ।




प्रतिक्रिया