काठमाडौं, ११ साउन । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय भएका छन् ।
संविधानसभा सदस्यसमेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा थिए ।
उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताए ।





प्रतिक्रिया