काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि सिचाईंको लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली पाउने बताएका छन् । सुख्खाग्रस्त मधेशमा ५ सय बोरिङपनि खनिन लागेको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।
सिचाईको लागि विद्युत शूल्क घटाएर प्रतियुनिट तीन रुपैयाँ बनाईएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकार किसानसँगै रहेको दाबी गरेका छन् ।




प्रतिक्रिया