दाङ, १५ साउन । रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला।
ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् । तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया