गर्पाछेडा बुकीपाटन


ढोरपाटन(बागलुङ), १५ साउन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने गर्पाछेडा बुकीपाटन ।

समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा रहेको बुकीपाटनले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । तस्बिर: डम्मर बुढामगर/रासस